FAQs Complain Problems

वडा नं. ४ सिप्टी

Read More

नौगाड गाउँकार्यपालिकाको कार्यालय, होपरीगाड

Read More

नौगाड गाउँपालिकाको संक्षिप्त परिचय

नेपाल राज्यको पुनः संरचना संगै नेपालको ७ न. प्रदेश अन्तर्गत दार्चुला जिल्लामा (साविक इयरकोट, खार, सिप्टी र धुलिगडा ४ वटा गा वि स लाई समायोजन गरेर) ६ वटा वडाहरु रहेको नौगाड गाउँपालिका मिति २०७३/११/२५ गते घोषणा भएको गाउँपालिका हो ।  यस गाउँपालिकाको पूर्वमा मार्मा र अपिहिमाल गाउँपालिका, पश्चिममा महाकाली नगरपालिका र दुहुँ गाउँपालिका, उत्तरमा दुहुँ र व्याँस गाउँपालिका र दक्षिणमा शैल्य शिखर नगरपालिका संग सिमाना जोडिएको छ । कुल १८०.२७ वर्ग कि.मी. क्षेत्रफल ओगेटेको यस गाउँपालिकाको जम्मा जनसंख्या १५८७४ रहेको छ ।  

facebook feed

जन प्रतिनिधि

अध्यक्ष
9868896269 / 9769511197
उपाध्यक्ष
9864767593

कर्मचारी

प्रमुख प्रशासकीय अधिकृत
9858784584
स्वास्थ्य संयोजक
9848753725
सूचना प्रविधि अधिकृत
9841811330
सूचना अधिकारी
9847522552

सेवाहरु

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएकै दिन
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निः शुल्क, ३५ दिन देखि बढी भएमा रु. ५०
आवश्यक कागजातहरुः-
  1. निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  2. बसाईसराई गरी जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित वडा कार्यालय बसाईसराईको कागजात
  3. जहाँ जाने त्यस ठाउँको लालपुर्जा र जुन ठाउँमा आउनेको पनि पेश गर्नु पर्ने
  4. जाने आउने ब्यक्तिको नागरिकता/जन्मदर्ताको प्रतिलिपि
  5. चालु आ.व. सम्म घर जग्गा र मालपोत कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएकै दिन
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निः शुल्क, ३५ दिन देखि बढी भएमा रु. ५०
आवश्यक कागजातहरुः-

१. निवेदन पत्र

२. अदालतबाट सम्बन्ध विच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपि

३. पतिपत्नीको नागरिकताको प्रतिलिपि १/१ प्रति

४. केटाको स्थायी ठेगाना सम्बन्धित वडाको हुनुपर्ने

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएकै दिन
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निः शुल्क, ३५ दिन देखि बढी भएमा रु. ५०
आवश्यक कागजातहरुः-

१। दुलहा दुलहीको नागरिकता 

२। दुलहीले नागरिकता नलिएको खण्डमा पतिको नागरिकता

३। दुलहा दुलही दुवै कार्यालयमा उपस्थित हुनुपर्ने 

 

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएकै दिन
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निः शुल्क, ३५ दिन देखि बढी भएमा रु. ५०
आवश्यक कागजातहरुः-

१। सम्बन्धित बच्चाको बाबुको नागरिकता 

२। सम्बन्धित बच्चाको आमाको नागरिकता 

३। नियमानुसार सूचना दिने व्यक्तिको नागरिकता

४। सूचना दिने व्यक्ति एकैघरको उमेर पुगेको मुख्य व्यक्ति हुनुपर्ने

५। अस्पतालमा भए अस्पतालको कागजात

जानकारी